पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न मन्त्री मोदीको निर्देशन
मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणाधीन सिंघिया खोला पुलको निरीक्षण गरेका छन् । आइतबार बिहान निरीक्षणका लागि पुगेका मन्त्री मोदीले...