खोसियो वीर अस्पतालका निर्देशक बस्नेतको जिम्मेवारी « प्रशासन
Logo १३ आश्विन २०८०, शनिबार
   

खोसियो वीर अस्पतालका निर्देशक बस्नेतको जिम्मेवारी


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । वीर अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनलाई जिम्मेवारीबाट हटाउँदै नयाँ नियुक्ति गरेको हो।  

उनको ठाउँमा ट्रमा सेन्टरका पूर्व निर्देशक सन्तोष पौडेललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अब भूपेन्द्र वीर अस्पतालमै चिकित्सकको रूपमा मात्रै रहने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस