पशुपति क्षेत्रका अवैध संरचना हटाउन कोषले माग्यो बालेनको सहयोग
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा बनेका अवैध संरचना हटाउन काठमाडौँ महानगरपालिकाको सहयोग मागेको छ । महानगरका मेयर बालेन साहलाई सम्बोधन गरेर बुधबार पठाइएको पत्रमा कोष अन्तर्गत पर्ने...