अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई सामान्यको पत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अन्धाधुन्ध तार नकाट्न आग्रह गरेको छ। स्थानीय तहहरूलाई पत्राचार गर्दै मन्त्रालयले दूरसञ्चार सेवा प्रदायकले जडान गरेको केवल नेटवर्कका तार अन्धाधुन्ध...