निरा आचार्य हत्याकाण्डबारे अनुसन्धान गर्न छानबिन समिति गठन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निरा आचार्य हत्याकाण्डबारे अनुसन्धान गर्न छानबिन समिति गठन


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । कपनको सरस्वतीनगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ। 

वैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्याबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको हो । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा को नेतृत्वमा समिति गठन गरिएको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस