नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान आजबाट
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ । सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री...