विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो कर्मचारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो कर्मचारी


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस