नेपाल औषधि लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल औषधि लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित)


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस