अख्तियारद्वारा सुन प्रकरणमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु
काठमाडौँ। ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथिको अनुसन्धान थालेको...