सुन प्रकरणमा थप एक जना पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सुन प्रकरणमा थप एक जना पक्राउ


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्युरो स्रोतले बताएको छ । ।

पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस