मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ । अपराह्न ४ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर भएपछि बस्न ढिलाइ भएको हो । 

मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा पुगिसकेका छन् । प्रधानमन्त्री पुग्ने बित्तिकै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले प्रशासनलाई जानकारी दिएको छ । 

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै एक सचिव बढुवा गरिँदै छ ।

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस 

सोमबार सिफारिस तीन सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेलमध्ये एक जनालाई सचिव बनाउने निर्णय हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस