सरकारले यस वर्ष पनि भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी
काठमाडौँ । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी नभेटेको बुझिएको छ । निजामती सेवा दिवसको अवसरमा पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी नभेटेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका ४०...