२५ हजार घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ « प्रशासन
Logo ९ श्रावण २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

२५ हजार घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग लिएको २५ हजार रुपैयाँ घुस लिएको पाएपछि सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

स्थानीय एक उद्योगमा विद्युत क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट मङ्गलवार दिउँसो  खटिएको टोलीले महतोलाई पक्राउ गरेको हो ।

महतोलाई ईनरुवा नगरपालिका – ३ बाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दहालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस