कालोपट्टी बाँधेर स्थानीय तहका कर्मचारीले दिए धर्ना
काठमाडौँ । सल्यानमा स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यालयमा धर्ना दिएका छन्। आफ्नो माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै आज (मंगलबार) जिल्लाका दशवटै स्थानीय तहका...