ऐनले नै नचिनेको कार्यनीतिले १५ वर्ष चल्यो वन, सर्वोच्चको आदेशपछि कार्यविधि बनाइँदै
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि, २०८० मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । यसअघि कुनै ऐनले नचिनेको संरक्षित क्षेत्रभित्र ‘भौतिक पूर्वाधारहरूको निर्माण एवं सञ्चालन...