राज्य व्यवस्था समितिले बोलायो प्रधानसेनापति शर्मा
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानसेनापतिलाई बोलाएको छ । फास्ट ट्याकलगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो । यस्तै नेपाली सेनाभित्रको...