राज्य व्यवस्था समितिले बोलायो प्रधानसेनापति शर्मा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राज्य व्यवस्था समितिले बोलायो प्रधानसेनापति शर्मा


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानसेनापतिलाई बोलाएको छ । फास्ट ट्याकलगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो ।

यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षा मन्त्रीलाई बोलाएर छलफल गर्ने समेत निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस