सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियो अनुमति
काठमाडौँ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । बिहीबार म्याद थपका लागि...