प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता


१० माघ २०८०, बुधबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्र संघका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस