लोक सभा निर्वाचनमा हुन सक्ने सन्दिग्ध गतिविधि नियन्त्रण गर्न दुई देशका अधिकारी सहमत
बाँके । भारतिय लोक सभाको चरणबद्ध निर्वाचनको सुरक्षा लक्षित इण्डो नेपाल कोर्डिनेशन बैठक बाँके र बहराईच जिल्लाको सीमामा रहेको इन्ट्रिगेटेड चेक पोइन्टमा सम्पन्न भएको छ । सोमबार भएको बैठकमा भारतमा...