ओमिक्रोन फैलिनसक्ने खतराप्रति सजग र सचेत हुनुपर्छः मुख्यमन्त्री राई
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोरोनाको तेस्रो लहर ‘ओमिक्रोन’ फैलिनसक्ने खतरालाई नियन्त्रण र रोकथामका लागि सजग एवं सचेत रहन निर्देशन दिएका छन् । प्रदेश सरकारद्वारा आयोजित...