संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेशमा ६१ जना विभूषित
बुटवल । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्याएको भन्दै ६१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ। सातौँ संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित...