मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न चार बजेका लागि बैठक बोलाएका हुन् ।

प्रशासन बालुवाटार स्रोतका अनुसार दर्जन बढी नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने भए पनि केही महत्त्वपूर्ण नियुक्ति तथा निर्णय हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस