प्रधानमन्त्री देउवा भोलिदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने
धनगढी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (भोलि) देखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने भएका छन्। आसन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदान आउन १७...