जगदुल्लामा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन गरिएको छ । बढ्दो कोरोना भाइरसबाट सङ्क्रमितको उपचार गर्न गाउँपालिकामा पाँच बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो । जुम्ला, जाजरकोटसँग सीमा जोडिएको...