बागमती लोक सेवाद्वारा पाँचौँ तहका पदहरूको विज्ञापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती लोक सेवाद्वारा पाँचौँ तहका पदहरूको विज्ञापन


१३ पुस २०७७, सोमबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक तर्फका पाँचौतहका पदहरूको लागि विज्ञापन आव्हान गरेको छ ।

आयोगको वार्षिक कार्य तालिका अनुसार सम्बन्धित प्रदेश र स्थानीय तहले नै स्थायी नियुक्ति दिने गरी विज्ञापन आव्हान गरेको हो ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस