आजबाट सुरु प्रदेश १ को अधिवेशन,मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने
काठमाडौँ । आजबाट प्रदेश १ सरकारको अधिवेशन सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त...