सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या


२१ भाद्र २०७८, सोमबार


चक्कु प्रहार

काठमाडौँ। सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् ।

‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस