मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिँदै
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर तेस्रो पटक विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकिएको जनाइएको छ । शुक्रवार...