कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


१६ चैत्र २०७९, बिहिबार


कर्णाली । कर्णाली प्रदेश सरकारले रामनवमी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले मन्त्री परिषद्बाट निर्णय गरेर आज १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राम नवमीका दिन प्रदेशका दसैँ वटा जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने छ।

कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिहीबार बिदा दिएको मन्त्रालयको सूचनामा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस