जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले दिए राजीनामा
काठमाडौँ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले आज (मंगलबार)...