डडेलधुरा अस्पतालमा डा. दीपेन्द्र पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

डडेलधुरा अस्पतालमा डा. दीपेन्द्र पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. दीपेन्द्र पाण्डेलाई डडेलधुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै डा. पाण्डेलाई डडेलधुरा अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।

डा. पाण्डे त्रिशूली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट थिए । त्रिशूली अस्पतालको मेसु रहँदा डा. पाण्डेले राम्रो काम गरेका कारण सरकारले डडेलधुरा अस्पताल सरुवा गरेको मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस