आयल निगम प्रमुख गोपाल खड्कालाई काममा फर्किन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले गोपाल खड्कालाई काममा फर्किन आदेश दिएको छ । पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने...