डा गोबिन्द केसीको १३ औं अनशन सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा गोबिन्द केसीको १३ औं अनशन सुरु


१९ आश्विन २०७४, बिहिबार


काठमाडौं । डा. गोविन्द केसीले आजबाट १३ औं अनशन सुरु गरेका छन्।

संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामाकण्ठ मकाजू र डिन डा राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै डा केसीले विहिबार साँझ ५ बजेबाट अनशन थालेका हुन्।

हेर्नुहोस् केसीका मागहरु

 

प्रतिक्रिया दिनुहोस