भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्
काठमाडौं । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौं महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भने, ‘अत्यन्तै सुस्तगतिमा काम...