संसद् अधिवेशन अन्त्य « प्रशासन
prasaLogo
२० चैत्र २०७४, मंगलवार

संसद् अधिवेशन अन्त्य


प्रकाशित मिति : 3 April, 2018 4:31 pm

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस