डिएसपी क्षेत्री र श्रेष्ठले पाए महिनाको प्रहरी उत्कृष्ट अवार्ड
काठमाडौं । काठमाडौं प्रहरी परिसरले वंगलादेश वैंकसँगको सहकार्यमा स्थापना गरेको ‘काठमाडौं प्रहरी अवार्ड’ वितरण गरिएको छ । हरेक महिना ६ जनालाई प्रदान गर्ने भनिएको उक्त पुरस्कार शुक्रबार परिसरमा आयोजित एक...