ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस (कोभिड) १९० बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४...