राष्ट्रकवि घिमिरेको निधनप्रति उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका छन् । कविवर घिमिरेको...