बाजुरा पहिरो : २ को मृत्यु, २ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरा पहिरो : २ को मृत्यु, २ घाइते


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


बाजुरा । बाजुरामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । थप २ जना घाइते भएका छन् ।

मत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की ५५ वर्षीया भिनु लुहार र खप्तड छेडेदह गाउँपालिका–५ की ३ वर्षकी सनीका बुढा रहेका छन् ।

त्यस्तै, खप्तड छेडेदह गाउँपालिका–५ की ५ वर्षीया बालिका बिनीता बुढा र ६० वर्षीया उनकी आमा नन्दा बुढा घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस