आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने सरकारको निर्णय
काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।