महिन्द्र यादवले माओवादीसँग गरेको एकता सहमति खारेज
काठमाडौँ । नेपाल समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता खारेज भागी रहेको जनाएको छ । यादवले पार्टी फुटाएपछि अध्यक्ष बाबुराम भट्टराईले आज केन्द्रीय कार्यकार्यकारिणीका...