सुदूरपश्चिममा विश्वासको मत दिन हतार गर्ने बेला भएको छैन : एमाले
काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली तथा...