राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विकास समितिको म्याद थप गर्ने निर्णय « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विकास समितिको म्याद थप गर्ने निर्णय


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस