मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँः अर्थमन्त्री डा. खतिवडा
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका छन् । मन्त्रालयमा आज पदबहालीपछि...