ओलीलाई चीन र भारतका राजदूतले दिए जन्मदिनको शुभकामना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओलीलाई चीन र भारतका राजदूतले दिए जन्मदिनको शुभकामना


११ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा आज विभिन्न शुभचिन्तकहरुले शुभकामना व्यक्त गरिरहेका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रधानमन्त्री निवासमा केक कोट्ने व्यवस्था मिलायको थियो भने नेकपा एमाले स्थायी समिति बैठकमा सहभागि नेताले केक काट्दै ओलीलाई जन्म दिको शुभकामना दिएका छन् । एमालेको स्थायी समिति बैठक सुरु हुनु भन्दा अगाडी केक काटिएको थियो ।

जन्मदिनको शुभकामना दिन नेपालका लागि चीन र भारतका राजदुत पनि प्रधामन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस