कांग्रेस संसदीय दलको चुनाव २१ गते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेस संसदीय दलको चुनाव २१ गते


१३ फाल्गुन २०७४, आइतबार


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि २१ गते चुनाव हुने भएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले २१ गथे चुनाव गर्ने निर्णय गरेको हो ।

बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

चीनकाजी श्रेष्ठ संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे सदस्य रहनै गरी समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस