खनाल-नेपाल समूहका १५ स्थायी समिति सदस्यको वक्तव्य : ओलीविरुद्ध एकताबद्ध भई संघर्षमा जुटौं
काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समुहका १५ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह...