कोरोना खोप खरिदमा सहजीकरण गरिदिन चीनलाई नेपाल सरकारको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना खोप खरिदमा सहजीकरण गरिदिन चीनलाई नेपाल सरकारको आग्रह


प्रशासन संवाददाता

१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेकी छन् ।

आज दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस