२४ घण्टामा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु


प्रशासन संवाददाता

११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस